कांग्रेससँग प्रचण्डको चित्त दुखाइ- हँसिया हतौडामा मत हाल्न अप्ठ्यारो मान्दा दुख लाग्यो

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्न अप्ठेरो मान्दा दुख लागेको बताएका छन् । भरतपुरमा जारी सत्ता गठबन्धनको आमसभामा सम्बोधन गर्दै उनले पाँच दलीय सत्ता गठबन्धनमा रुख चिन्हमा आस्था राख्नेले हँसिया हथौडामा भोट दिन अप्ठेरो मान्दा दुख लागेको बताएका हुन्। रुख र हँसिया […]

सम्बन्धित सामग्री