बाँकेमा ६ हजार नयाँ मतदाता

काठमाडाैँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन्। गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता […]

सम्बन्धित सामग्री

आजबाट घरदैलो मतदाता शिक्षा, ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु ह

पाल्पामा थपिए ६ हजार ६ सय नयाँ मतदाता

बैशाख ३० गतेको स्थानीय तह निर्वाचन पछि पाल्पामा ६ हजार ६ सय नयाँ मतदाता थपिएका छन ।  असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा ६ हजार ६७० मतदाता थपिएका हुन । थपिएका मतदताहरुमा ३ हजार १ सय ४० महिला र ३ हजार ५ सय ३० पुरुष छन । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पाल्पामा फोटो सहित मतदाता नामावली संकलन गरिएको थियो ।२०७९ साल  वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको  अहि

बाँकेमा ६ हजार नयाँ मतदाता थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् ।सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवा

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

काठमाडौँ,२५ साउन । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने […]

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति […]

जुम्लामा ६ हजार बढी मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गत ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।निर्वाचन दिवशका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा महिला ३ हजार […]

जुम्लामा थपिए ६ हजार २७१ मतदाता

जुम्ला : जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २७१ मतदाता थपिएका छन्। साउन ३ देखि माघ २४ सम्म मतदाता नामावली संकलन भएको थियो।थपिएका मतदातामा ३ हजार ४० जना महिला र ३ हजार २ सय ३१ पुरुष रहेको कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए। नयाँ थपिएकासहित जुम्लामा ६९ हजार ३३५ मतदाता पुगेको छ। जसमा महिला ३३ हजार १३७ र पुरुष ३६ हजार १९८ जना रहेका छन्।निर्वाचन अधिकारी शर्माका अनुसार माघ २४ भित्र मतदाता नामावलीमा दर्ता भई वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका सबै नागरिकले मत

जुम्लामा ६ हजार  मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी मह

डडेल्धुरामा ६ हजार नयाँ मतदाता

डडेल्धुरा– फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ । शुक्रबार जिल्ला सदरमुकाममा छैटौँ निर्वाचन दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो । २०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरु गरेपछि […]