मनसुन अझै एक साता सक्रिय हुने

सोमबारदेखि बदली भएको मनसुन अझै पनि १ सातासम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु सक्रिय रहेकाले सोमबारदेखि नै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको छ ।सातादिनसम्म नै मनसुन सक्रिय रहेर अधिकांश स्थानमा पानी पर्नाले बाढी पहिरो जस्ता मनसुनजन्य जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् […]

सम्बन्धित सामग्री

धानका लागि मनसुन सुखद्

आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षको मनसुन फलदायी बनेको छ । यस वर्ष मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो । जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति भए पनि जुन ५ मा नै मनसुन भित्रिएको हो । मौसमविद्हरुले बंगालको […]

मनसुन चार प्रदेशमा प्रवेश

काठमाडौं । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू–भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी […]

फैलदै मनसुन

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो।...

चार प्रदेशमा पुग्यो मनसुन

काठमाडौं : यो वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुन प्रणाली प्रवेश गरेको हो। यो वर्षको मनसुन सरदर मितिभन्दा अघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।     शनिवार दिउँसो प्रदेश १

एक साताअघि भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ । नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक साताअघि नै नेपाल भित्रिएको हो । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान […]

प्रि मनसुन सक्रिय

काठमाडौं, बैशाख १८। लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, […]

प्रि मनसुन सक्रिय

लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवा

मनसुन अझै सक्रिय

यस  वर्ष मनसुनको   समयावधि   सकिए   पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २  सम्म  मनसुन  बाहिरिने  भए  पनि नेपालमा  मनसुनको  प्रभाव  अझै  कामय रहेको छ। अझै  केही  समय  मनसुन  कायम रहने  सम्भावना  प्रवल  रहेको  जल  तथा मौसम  विज्ञान  विभागले  जनाएको  छ। विभागले  यसै  वर्षदेखि  मनसुन  बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढे...

यस वर्ष मनसुन लम्बिने

काठमाडौं :  यस वर्ष पनि मनसुन लम्बिने भएको छ। सामान्यतया जुन १० तारिखमा सुरू भएर सेप्टेम्बर २३ मा सकिनुपर्ने मनसुन यस वर्ष पनि एक हप्ताभन्दा धेरै समय लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुन सकिनुपर्ने समयमा विकास भएको भारतको मध्यप्रदेश आसपासको न्युन चापीय क्षेत्र र स्थानीय वायुको प्रभावको कारण मनसुन लम्बिने संकेत देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए। निम्न चापीय क्षेत्र, स्थानीय वायु, जलवायु परिवर्तन लगायत विभिन्न कारणले पछिल्लो केहि वर्षयता मनसुन दु

यस वर्षको मनसुन ढिलो सुरु हुने

नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधि समेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन  तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ &nb