पीपीएल : पारस खड्काको चितवनको लगातार दोस्रो जित, काठमाडौँको पहिलो हार :: Pahilopost.com

काठमाडौँ : काठमाडौँ रोएल्सको अपराजित यात्रा अन्त्य गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। सुरुवाती दुई खेल हारेको चितवनले पुनरागमन गर्दै दुई खेल जित्ने क्रममा काठमाडौँलाई १३ रनले पराजित गरेको हो। जितपछि चितवनले ४ खेलबाट ४ अंक जोडेको छ र शीर्ष

सम्बन्धित सामग्री

आइपिएलमा राजस्थानको लगातार तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले लगातार तेस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा मुम्बईको भने यो लगातार तेस्रो हार हो । मुम्बईको घरेलु मैदानमा वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले …

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […] The post राजस्थानको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा गुजरातको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस …

नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ । इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । नेपोलीलाई पहिलो हार चखाउन दोस्रो हाफमा बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले गरेको गोल नै निर्णायक बन्यो । मिलानोमा बुधबार राति […]

म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित निकालेको छ। लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो। बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे।यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो। युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले परा

आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित

काठमाण्डाै –  इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । हिजो बेलुकी गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ त...

आईपीएलमा राजस्थानकाे लगातार दाेस्राे जित, मुम्बईकाे लगातार दाेस्राे हार

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आज शनिवार मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो । राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विके गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ६१, इशान किशनले ५४ र कायरन पोलार्डले २२ रन बनाए । बलिङतर्फ राजस्थानका नवदीप सैनी र युजवेन्द्र चाहलले दुई–दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धा...

अस्ट्रेलियाको लगातार दोस्रो जित पाकिस्तानको दोस्रो हार

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तान भने लगातार दोस्रो खेलमा पराजित भयो। सोमबार भएको खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवातको बाबजुद १९० रनको मध्यम स्कोर बनाएको थियो। उसका लागि कप्तान बिष्माह मारुफले सर्वाधिक ७८ रनको योगदान दिँदा अलियाज रियाजले पनि ५३ रन बनाएकी थिइन्। त्यस्तै फतिमा सनाले १४ तथा  ओमइमा सोहइलले १२ रन जोड

विश्वकप क्रिकेटः इंग्ल्यान्डको लगातार दोस्रो जित, स्कटल्याण्डको दोस्रो हार

काठमाडौं, ११ कात्तिक । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा हिजो भएको खेलमा इंग्ल्यान्ड र नामिबियाले जित निकालेका छन् । आबुधाबीमा हिजो भएको पहिलो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो […]

बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६ रनले हराउँदै जारी सिजन लगातार दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ग्लेन म्याक्सवेलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै…