मन्दिरमै ३० वर्षीय पुरुष मृत भेटिए

मोरङको कटहरी गाउँपालिका-५ स्थित रामजानकी मन्दिरमा सुतेका एक युवा शुक्रबार राति मृत फेला परेका छन्। 

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्। काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर  शनिबार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोरङमा दुई पुरुष मृत भेटिए

३ फागुन,  विराटनगर । मोरङमा दुई जना पुरुष मृत भेटिएका छन् ।  छुट्टा छुट्टै स्थानमा दुई जना मृत भेटिएका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् । उनको पहिचान नखुलेको मोरङ प्रहरीका […]

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौंः ललिपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर  गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको पोष्टमार्टम लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत फेला परेका छन्। महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षीयका पुरुष मृत भेटिए पनि सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौं : ललितपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर महानगरपालिका-२१ स्थित सुनिल महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ मृत भेटिएका हुन्। गोठको भर्यावङमुनि बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुष मृत भेटिएका छन्। बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। ३७ वर्षीय सम्राट नगरकोटी मृत अवस्थामा फेला परेका हुन्। शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान…

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार... The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.

काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए

काठमाडौं / काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । ‘हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुईवटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ,’ एसपी बस्नेतले भने... The post काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए appeared first on Purbeli News.