विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार...
The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.