संक्रमणदर घट्यो भनेर हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’शुक्रराज ट्रपिकल तथा सरुवा रोग 

सम्बन्धित सामग्री

‘संक्रमणदर घटेपनि कोरोनाको जोखिम कायमै’

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।पछिल्ला हप्ताहरुमा कोभिड–१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण […]

कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले  तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरु

घट्यो कोरोना संक्रमण तर जोखिम कायमै

कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।

घट्यो संक्रमणदर

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो

कोरोनाको ग्राफ घट्दो, जोखिम कायमै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार संक्रमणदर ३३ दशमलव ९ मा झरेको छ । संक्रमणदर ओरोलो लागे पनि जोखिम कायमै रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण दर स्थिर

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अ...

कोरोना संक्रमणदर ओरालोतर्फ, जोखिम कायमै

काठमाडौं : कोभिड–१९ को तेस्रो लहरमा लकडाउन बिना नै कोरोना संक्रमणदर ओरालो लाग्न थालेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको विवरणले कोरोना संक्रमणमा कमी आएको देखिएपनि जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन्। मन्त्रालयले माघ दोस्रो सातामा दैनिक संक्रमितको संख्या २० हजार पुग्ने प्रक्षेपण गरेको थियो।तर, मन्त्रालयले नै सार्वजनिक गरेको तथ्यांक अनुसार भने तेस्रो लहरमा माघ ६ मा एकै दिन सर्वाधिक १२ हजार ३३८ पुगेको थियो। परीक्षण व्यापक नबनाउँदा दैनिक

‘कोरोनाको जोखिम कायमै, भीडभाड नगराैं’

कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबावु तिवारीले बताउनुभयो ।