एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।  एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, कार्यसमितिको वरिष्ठ […]

सम्बन्धित सामग्री

मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने

हङकङ– हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो । आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन् । […]

क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी

क्यानडा, २ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन ।  एनआरएनए एनसिसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा  महत्वपूर्ण भूमिका खेल्दै आएकी छन । एनआरएनएले संचालन गरेका विभिन्न परियोजनाहरुमा […] The post क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआरएनए एसिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदैछ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन् । सम्मेलनमा थाइल्याण्ड,म्यानमार,सिंगापुरमा रहेका रैथानेहरुले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका

एनआरएनए एशिया क्षेत्रीय बैठक शुरु

मिलिनियम हिल्टन होटलमा आज देखि औपचारिक शुरुमा हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकता लगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।...

एनआरएनए कतारद्वारा महिला श्रमिकका समस्याको बारेमा छलफल

काठमाडौँ – कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ। गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा अयोजित कार्यक्रममा त्यहाँस्थित नेपाली महिलाहरुले भोग्नुपर्ने समस्याको बारेमा छलफल भएको थियो। कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना […]

एनआरएनए महिला तथा युवा विभागको पहलमा स्वास्थ्य शिविर

कास्की र म्यादीका २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण गराएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा विभाग र गरिमा कँडेल मेमोरियल ट्रस्टले सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गराएका हुन् ।एनआरएनएकी उपाध्यक्ष तथा महिला र युवा विभागकी […]

एनआरएनए आईसीसी महिला संयोजकमा थापाको दाबेदारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२१–२०२३ को लागि आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाले आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। अमेरिकामा रहेका नेपाली र अन्य मुलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै थापाले उम्मेदवारीमा दाबी गरेकी हुन्। गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन्। यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला स

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

कोरियाकी जुनु गुरुङले एनआरएनए आइसीसी महिला संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को नयाँ कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाकी जुनु गुरुङ महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ। अन्तर्राष्टिय समन्वय समिति एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक(२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा अनुभव र कार्य दक्षताको आधारमा गुरुङले महिला संयोजक पदको लागि उम्मेद्वारी …

एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा

एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।...