उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन […]

सम्बन्धित सामग्री

नेतालाई भोट माग्न चटारो, किसानलाई धान भित्र्याउन हतारो

रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।सिँचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको

उम्मेदवार भोट माग्दै गाउँमा, किसान बाली थन्क्याउन खेतमा

तेह्रथुम – तेह्रथुममा अहिले किसानलाई बाली भित्र्याउने चटारो छ, नेतालाई भोट माग्न । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तेह्रथुमका विभिन्न दलका उम्मेदवारहरु आफूलाई जिताउन आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यता गाउँका कृषक भने धानबाली भित्र्याउने चटारोमा खेतमा छन् ।  धान पाकेर खेतहरु पँहेलपुर बनेका छन् । बाली भित्र्याउने बेला असिना र पानी आउँछ कि भन्ने चिन्ताले कृषकलाई पिरोलेको छ । यहिबेला आफ्नो पक्षमा भोट माग्दै मतदाता रिझाउन गाउँगाउँ डुलिरहेका छन् उम्मेदवार ।  यो पटक घर–...

किसानलाई चटारो, नेतालाई हतारो

तल मर्दी खोला । माथि मर्दी हिमाल । जङ्गलको बीचमा समथर भूभागमा बस्तीसँग ठूलो फाँट छ । पोखराबाट झन्डै ३० किलोमिटर उत्तर कास्कीको लाहचोकमा चट्ट मिलेको बस्ती छ । एउटा गाउँ, जहाँ सबै जातजातिका मानिस मिलेर बसोवास गर्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहचोक पुग्न गतिलो पक्की सडक छैन । जोखिम मोलेर पालिका केन्द्र पुग्नुपर्ने अवस्था छ । उम्मेदवार भोट माग्न आउँदा गाडीमै आउँछन् । प्राकृतिक सम्पदाले भरीपूर्ण यो गाउँपालिकामा मतदाता पनि धेरै भएकाले उम्मेदवारको नजर छ । उनीहरूले विकासको

नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भइरहेको छ । लमजुङ जिल्लाका सबै पालिकामा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिई सकेका छन् । चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।जिल्लामा धान खेतीका लागि भनेर चिन

किसान खेतमा, चुनावी पर्चा घरमा

यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरू धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्ष

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

ढोरपाटन – आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् । बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम […]

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी...

खेतमै पुगेर भोट माग्दै उमेदवार

सुर्खेत । कर्णाली प्रदेशका कृषकलाई यति बेला धानबाली भित्र्याउन र जोतखनको चटारो छ । उमेदवार पनि खेतमै पुगेर भोट माग्न थालेका छन् । अहिले कर्णालीका विभिन्न जिल्लामा उमेदवार खेतबारीमा पुगेर कृषकसँग भोट माग्दै गरेका दृश्य देखिन्छ । धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकसँग भेटघाट, परिचय र भोट माग्न उमेदवार खेतबारीमै...

नेता भोट माग्न व्यस्त, मतदाता खेतबारीमा

म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिक