हेटौंडा : जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार संकटा क्लब काठमाडौंले वीरगंज युनाइटेडलाई टाइब्रेकरमा पराजित गरेसँग सेमिफाइनलको समीकरण पूरा भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्...