बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार भएको खेलबाट संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा...

सम्बन्धित सामग्री

बागमती गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बेसबलको सेमिफाइनल समीकरण पूरा

२४ पुस, काठमाडौं । नेपाल बेसबल एण्ड सफ्टबल संघको आयोजनामा बुधबारदेखि सुरु भएको प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगिताको पहिलो दिन सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेश विरुद्ध खेल्ने छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भइरहेको प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन […]

यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको […]

पुरुष बास्केटबलको सेमिफाइनल समीकरण पूरा

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष बास्केटबलतर्फ मगंलबार भएको लिग चरणको खेलबाट नेपाल आर्मी, एपीएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्री अन थ्री’ बास्केटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो । मंगलबार नै […]

पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। जसमा समूह ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। त्यस्तै, समूह ‘बी’बाट...

नवौं राष्ट्रिय खेलकुदमा महिला बास्केटलको सेमिफाइनल समीकरण पूरा

३१ असोज,  तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरणा पूरा भएको छ । लिग चरणबाट फुल कोर्ट र थ्री बाइ थ्रीमा ४/४ समूह सेमिफाइनलमा पुगेका छन् । फुल कोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बागमती प्रदेश र […]

बागमतीको जितसँगै महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित हात पार्दै बागमती प्रदेश समूह उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । मधेससँगको खेलमा जितका लागि पाएको ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । बागमतीकी सुमन खतिवडा १७ रन र अनिशा माझाकोटी […]

बलियो नेपाल कप अन्डर-१५ को सेमिफाइनल समीकरण पूरा

३ असार, काठमाडौं । बलियो नेपाल कप अन्डर-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा स्थान बनाएका छन् । समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ […]

आहा रारा गोल्डकप प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार मात्र बागमती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्रीस्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको […]

बागमती गोल्डकप सेमिफाइनल समीकरण पूरा

हेटौंडा : जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार संकटा क्लब काठमाडौंले वीरगंज युनाइटेडलाई टाइब्रेकरमा पराजित गरेसँग सेमिफाइनलको समीकरण पूरा भएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्...