प्रतिपक्षी दलको अवरोधपछि रोकियो गण्डकी प्रदेशसभा बैठक

पोखरा, असार २७ । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्त मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको प्रतिपक्षीको आरोप छ […]

सम्बन्धित सामग्री

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी– बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने […]

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशसभा बैठक भदौ २९ गते बस्ने

गण्डकी प्रदेश सभाको बैठक बोलाइएको छ । लामो समयदेखि स्थगित हुँदै आएको प्रदेशसभा बैठक भदौ २९ गतेका लागि बोलाइएको हो ।  प्रदेशसभा सचिवालयका सचिव अधिवक्ता हरिराज पोखरेलका अनुसार बैठक भदौ २९ गते दिउँसो १ बजे पोखरा सभागृहको हलमा बोलाइएको हो । गत असार ३० गते प्रदेश सभाले आगामी आवको बजेट पारित गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुँदै आएको थियो ।  अब बस्ने बैठकका कार्यसूची बैठकको अघिल्लो दिन बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगाउने छ ।  गण्डकीमा हाल ५९ सांसद छन् । ...

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा। प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। आर्थिक वर्षको अन्त्यमा भएको रकामान्तरबारे जानकारी माग्दै एमालेले सदन अवरुद्ध गरेको जनाइएको छ। बैठकको सुरुमै एमाले नेता रामशरण बस्नेतले रकामान्तरबारे फेहरिस्त नआउँदासम्म सदन चल्न नसक्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै १६ करोड रकामान्तर गरेको थियो।

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा : प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। आज फेरि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको हो। बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरि आज आइतबार ११ बजेदेखि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको विषयमा प्रश्न गर्नै प्रदेशसभा बैठक अवरोध गरेको थियो।…

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए । प्र

गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान

पोखरा : बैशाख १५ गते अनिश्चितकालका लागि स्थगित गण्डकी प्रदेशसभा बैठक अब कहिले हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन। मंगलवार बसेको सर्वदलीय बैठकले समेत यसबारे निर्णय लिन सकेन। माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमाङले दलको आ-आफ्नो अडानले संसद सञ्चालन कहिले गर्ने भन्नेबारे निर्णय लिन नसकेको जानकारी दिए। ‘मुख्यमन्त्रीको तर्क…