एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा। प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। आर्थिक वर्षको अन्त्यमा भएको रकामान्तरबारे जानकारी माग्दै एमालेले सदन अवरुद्ध गरेको जनाइएको छ। बैठकको सुरुमै एमाले नेता रामशरण बस्नेतले रकामान्तरबारे फेहरिस्त नआउँदासम्म सदन चल्न नसक्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै १६ करोड रकामान्तर गरेको थियो।

सम्बन्धित सामग्री

राप्रपाको कार्यक्रमका लागि गण्डकी प्रदेशसभा स्थगित

२९ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सोमबार पोखरामा गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सचना टाँस गरेर स्थगित गरिएको छ । सभामुख कृष्ण धितालले राप्रपाका प्रदेशसभा सदस्यहरुको आग्रहमा बैठक स्थगित गरिएको बताए । ‘राप्रपाका माननीयले आग्रह गर्नुभयो, अरु दलका साथीहरुले पनि ठिकै छ भन्नुभयो […]

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी– बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने […]

एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन […]

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

२४ असार, पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार […]

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

प्रतिपक्षी दलको अवरोधपछि रोकियो गण्डकी प्रदेशसभा बैठक

पोखरा, असार २७ । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्त मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको प्रतिपक्षीको आरोप छ […]

गण्डकी प्रदेशसभा बैठक पुनः स्थगित

गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो । बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।प्रदेश सरकारले गैरकानुनी रुपमा कार्यकर्ता पोस्नका ल

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा : प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। आज फेरि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको हो। बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरि आज आइतबार ११ बजेदेखि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको विषयमा प्रश्न गर्नै प्रदेशसभा बैठक अवरोध गरेको थियो।…

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएका कारण आइतबारको प्रदेशसभा बैठक स्थगित भएको हो ।शनिबारको कार्यपरामर्शको बैठकमा मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने अडान दिएका थिए । तर, उनको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका थिए । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडान लिएका थिए । प्र