बुटवल – बुटवलस्थित संघीय सरकार मातहतका कार्यालयको ढिलासुस्तीका कारण बुटवलबासीले समस्या बेहोर्नुपरेको भन्दै बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि डेलिगेशन गएका छन्। बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहितको टोली बुटवलमा रहेका बुटवल बेलहिया सडक विस्तार आयोजना, डिभिजन सडक कार्यालय, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्र र खानेपानी संस्थान बुटवल वितरण केन्द्रमा मंगलबार डेलिगेशन गएको हो। बुटवल […]