काठमाडौं । यू–१५ महिला साफ च्याम्पियनसिप अन्तगर्त आज भएको खेलमा आयोजक बंगलादेश विजयी भएको छ । ढाकामा बगलादेश र भुटानविच भएको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० गोल अन्तरले पराजित गदै सुखद सुरुआत गरेको हो । यू-१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले भने आगामी बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत […]