संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको हो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको हो’, उनले भने, ‘नागरिकता नपाएर असहज जीवन बिताइरहेकाहरूलाई नागरिकता दिलाउन यो विधेयक ल्याइएको हो ।’ उनले […]

सम्बन्धित सामग्री

राष्ट्रियसभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित

काठमाडौं :  राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक बहुमतले पास भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको सदनलाई जानकारी गराएका छन्।बिहीबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको थियो।संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिसकेपछि गृहमन्त्री खाँणले जवाफ दिएका थिए। यो विधेयकमा ३२ जना सांसदहरुले ७ समूह

प्रतिनिधिसभामा अघि बढ्यो नागरिकता विधेयक

काठमाडाैँ- सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक बुधबारको प्रतिनिधिसभामा पेस गरेका हुन्। नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि खाँडले विधेयक पेस गरेका हुन्। एमाले सांसद […]

नागरिकता विधेयक प्रतिनिधिसभामा पेस, अघि बढाउने बाटो खुला

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ । नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था […]

अघि बढ्यो नागरिकता विधेयक : संशोधन प्रस्ताव अस्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा अघि बढ्यो

काठमाडौँ- सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन् […]

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ। पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो । त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

दिनभर आज: प्रचण्डमाथि खनिए केपी ओली, प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

काठमाडौं– आज दिनभर नेपालमा प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित, प्रचण्डले प्रचण्डपथका नाममा आफ्नो स्वार्थ लुटेको केपी ओलीको दाबी, बलात्कारका घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका प्रमुख समाचारहरुः नागरिकता विधेयक फिर्ता सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ । मन्त्रिप्रतिनिधिसभा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले […]

विचाराधीन नागरिकता विधेयक फिर्ता

काठमाडौँ । संसद्मा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

४ वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक फिर्ता

२४ असार, काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ […]