काठमाडौं ।रौतहटको गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायसँग विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ । विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । घटनाको सुरुवात बिहीबार राति भएको थियो । हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा […]
रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनाअनुसार तोकिएको चार किल्लाभित्र […]
Kathmandu. The Department of Commerce, Supply and Consumer Protection has taken action against 'Shubham Healthcare' after it was found selling and distributing Chinese goods in the Nepali market claiming them to be an Australian brand.The department fined the company NPR 201,000 for misleading consumers about the actual origin and quality of the goods.The department stated that investigations revealed that although the company sold goods under the brand name 'AIWIBI Australia', these items were actually manufactured in China.The complaint was filed after it was discovered that the company concealed the name of the actual manufacturer by only writing 'Made in PRC'...
सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्। चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेव गाउँपालिका-५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको […]
बैठकमा नेपाल-पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलालगायत समग्र पक्षहरूको समीक्षा गरिएको थियो। दुवै पक्षले जलवायु परिवर्तन तथा साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार-विमर्श गरेका थिए।