संसदमा सांसदले खोजे शिशु स्याहार केन्द्र

२९ माघ, काठमाडौं । प्रतिनिधिसभामा शिशु स्याहार केन्द्रको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकी छन् । ‘हाम्रो संविधानले ३३ प्रतिशत महिला सदनमा प्रवेश गराउने प्रावधान राखेको छ । तर, मैले यो सदनभित्र देखेको छैन्- यहाँ शिशु स्याहार केन्द्रको व्यवस्था छ या छैन ?’ आइतबार प्रतिनिधिसभाको बैठकमा […]

सम्बन्धित सामग्री

विश्वविद्यालयतर्फको यात्रामा भक्तपुर

भक्तपुर नगरपालिकाका वडावडामा नगरपालिका आफैंले सञ्चालन गरिराखेका शिशु स्याहार केन्द्र छन्। उच्च शिक्षाका लागि भनी भक्तपुर नगरपालिका स्वयंले स्कुल, कलेज पनि आफ्नै लगानीमा सञ्चालन गरिराखेको छ।...

विश्वविद्यालयतर्फको यात्रामा भक्तपुर

भक्तपुर नगरपालिकाका वडावडामा नगरपालिका आफैंले सञ्चालन गरिराखेका शिशु स्याहार केन्द्र छन्। उच्च शिक्षाका लागि भनी भक्तपुर नगरपालिका स्वयंले स्कुल, कलेज पनि आफ्नै लगानीमा सञ्चालन गरिराखेको छ।...

अस्पतालमै छैनन् स्तनपान कक्ष र शिशु स्याहार केन्द्र

सुरक्षित तथा पूर्ण स्तनपानका लागि आमाहरूलाई प्रोत्साहन गर्ने स्वास्थ्यकर्मी तथा नर्सहरूकै लागि छैनन् अस्पतालहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र, झन्डै साढे आठ हजार महिला कर्मचारी रहेको नेपाल प्रहरीमा एउटा मात्रै...

प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्रै शिशु स्याहार केन्द्र

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या नेपाल प्रहरीमा महिला सुरक्षाकर्मी आठ हजार तीन सय ४३ छन्, जुन कुल संख्याको ११ प्रतिशत हो । जसमध्ये अधिकांश विवाहित छन्...

सरकारी अध्ययनको निश्कर्ष : प्रिस्कुल र मन्टेश्वरी बालबालिकामैत्री छैनन्

१४ पुस, काठमाडौं । शहरी क्षेत्रका शिशु स्याहार केन्द्र, मन्टेश्वरी कार्यक्रम बालबालिकामैत्री नरहेको एक सरकारी अध्ययनले निश्कर्ष निकालेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्ले संयोजकत्वको टोलीले शहरी क्षेत्रका दिवा शिशु स्याहार केन्द्र, मन्टेश्वरी, नर्सरी र किन्डरगार्डेन कार्यक्रम बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक सेवा दिन नसकेको निश्कर्ष निकालेको हो । सरकारले विद्यालय शिक्षामा […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक […]

सर्वोच्चमा शिशु स्याहार केन्द्र स्थापना :: Pahilopost.com

काठमाडौं: सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरे। सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरुको अधिकार हनन् हुन नदिने मूल उद्देश्यका साथ सो शिशु

शिशु स्याहार केन्द्र स्थापनाले महिलालाई राहत

बिहानीको कामलाई पन्छाउँदै खाना खाएपछि नानीलाई शिशु हेरचाह केन्द्रमा पु¥याएर व्यवसायमा लाग्छिन् प्रतीक्षा लिम्बू । मेन्छ्यायेम गाउँपालिका पौठाककी ३१ वर्षीया प्रतीक्षा नानीलाई केन्द्रमा पु¥याएर ढाका व्यवसायमा लाग्दै आएकी छन् ।