यसरी बने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति

टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।   मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।    टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।  इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।  यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...

सम्बन्धित सामग्री

इलोन मस्कलाई पछि पार्दै अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

काठमाडौं – फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् । यस अघिका एक नम्बर धनाढ्य इलोन मस्कलाई पछि पादै ७३ वर्षीय फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । इलोन मस्क दोस्रो स्थानमा छन् । अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् । फोर्ब्सको रियल टाइम […]

सातौँ पटक पिता बने मस्क, राखे यस्तो अनौठो नाम

विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क आफ्नो ट्वीटका कारण चर्चामा आउने गर्छन्। तर यसपटक मस्क आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् ।   ५० वर्षीय मस्क ७ औं पटक बाबु बनेका छन् । मस्ककी दोस्री पत्नी ग्राइम्स २०२१ डिसेम्बरमा आमा बनेकी थिइन् । रिपोर्टअनुसार ती दम्पतीले गोप्य रूपमा आफ्नो दोस्रो बच्चालाई स्वागत गरे। ग्राइम्स को अप्रिल अंकको भ्यानिटी फेयर पत्रिकामा यो कुराको खुलासा गरेकी हुन् । डिसेम्बरमा जन्मिएकी छोरीको नाम पनि यी जोडीले खुलाएका छन् । एलोन मस्क र ग्राइम्सकी छोरीको नाउँ एक्स

तीन पटक डिभोर्स, ६ वटा सन्तान, फेरि अभिनेत्रीको प्रेममा अरबपति एलोन मस्क

स्पेसएक्स र टेस्लाका सीईओ तथा विश्वकै धनी व्यक्ति एलोन मस्क सामाजिक सञ्जालमा निकै सक्रिय छन् । २३३ अर्ब डलरको सम्पत्ति भएका मस्क भविष्यवाणीका कारण प्रायः चर्चामा रहन्छन्। तर यसपटक उनी चर्चामा आउनुको कारण अर्कै छ । इलोन मस्क र अष्ट्रेलियन अभिनेत्री नताशा बसेट एकअर्कालाई डेट गरिरहेका छन् । एलोन मस्कले तीन पटक विवाह गरिसकेका छन् […]

खुसी छैनन् विश्वकै धनी, मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन्

टेस्ला र स्पेस एक्सका सिईओ इलोन मस्क  विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मूल्यमा ४ दशमलव ८ प्रतिशतले वृद्धी भयो र मस्कको कुल सम्पत्ती १८८ दशमलव ५ अर्ब डलर पुग्यो । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ती १८७ अर्ब डलर छ । संसारकै धनी व्यक्ति बनेका मस्क त्यतिबेलासम्म उनी खुसी हुनेछै...

इलोन मस्क बने विश्वकै धनी, कुल सम्पत्ति  १८५ बिलियन डलर

इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन से...

यसरी बने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति

टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।   मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।    टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।  इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।  यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...

विश्वकै धनी व्यक्तिको सफलताका छ सूत्रहरू - BBC News नेपाली

विश्वकै धनी व्यक्ति इलोन मस्क आफ्नो व्यापार-व्यवसायमा यसरी सफल हुनुका रहस्यहरू के-के हुन्?