इलोन मस्क बने विश्वकै धनी, कुल सम्पत्ति  १८५ बिलियन डलर

इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन से...

सम्बन्धित सामग्री

ट्विटरले इलोन मस्क विरुद्ध कानुनी कारबाही अगाडि बढाउने

मार्काका अनुसार इलोन मस्क ट्विटरको सम्झौताबाट पछि हटेपछि ट्विटरका अध्यक्ष ब्रेट टेलरले सामाजिक सञ्जाल मार्फत भने,"बोर्डले मर्जर सम्झौतालाई समेट्नका लागि कानुनी कारबाही गर्ने योजना बनाएको छ। हामी विश्वस्त छौं कि हामी डेलावेयर कोर्ट अफ चान्सरीमा विजयी हुनेछौं।"

४४ अर्ब डलरमा ट्वीटर किन्ने निर्णयबाट पछि हटे इलोन मस्क

अर्बपति इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हट्नुभएको छ । उहाँले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ । मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गर्नुभएको थियो । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उहाँले बताउनुभएको छ । सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको ट्वीटरले जनाएको छ । ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि ...

इलोन मस्क पहिलो पटक ट्विटर स्टाफलाई सम्बोधन गर्दै

अप्रिलमा ट्विटरलाई ४४ बिलियनमा किन्न सहमत भए पश्चात इलोन मस्कले यस हप्ता ट्विटर इंकका कर्मचारीहरूलाई कम्पनी-व्यापी बैठकमा सम्बोधन गर्नेछन् । भर्चुअल बैठक बिहीबार बिहानको लागि सेट गरिएको छ, र मस्कले ट्विटरका कर्मचारीहरूबाट प्रश्नहरू लिनेछन् ।

इलोन मस्क के ट्विटर किन्ने सम्झौताबाट अलग हुन लागेका हुन् - BBC News नेपाली

अर्बपति इलोन मस्क र ट्विटरबीच उत्पन्न विवादले उक्त कम्पनीको स्वामित्व परिवर्तनको भविष्यबारे थप आशङ्काहरू बढाएको छ।

इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने

काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ। टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्।…

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने

काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् । ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो । तर, सोही दिन […]

अध्ययनका लागि अमेरिका छिरेका इलोन मस्क विश्वका सबैभन्दा धनाढ्य

काठमाडौं, २३ चैत्र । विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् । अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा क्रान्ति ल्याउन लागेका छन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् […]

यसरी बने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति

टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।   मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।    टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।  इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।  यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...

यसरी बने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति

टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।   मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।    टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।  इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।  यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...