एजेन्सी, १३ असार । इटाली र डेनमार्क युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा दुवै टोली विजयी भएर क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । इटालीले अष्ट्रियामाथि कठिन जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित भएपछि अतिरिक्त समयमा इटालीले दुई गोल गरी जित पक्का गर्यो । इटालीका लागि अतिरिक्त समयमा चियसा र […]