माछापुच्छ्रे बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३१ गतेबाट साउन ४ गतेसम्म कुल ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रत्येक ६/६ महिनामा परिवर्तन हुने ऋणपत्रको वार्षिक ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले बताएको छ। बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने

महालक्ष्मी विकास बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ ।  बैंकले ऋणपत्र निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।उक्त ऋणपत्र म

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, ५ असार (कास): सिद्धार्थ बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो […]

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।सोमध्ये ४० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४

एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले साउन २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले जारी गर्ने कुल कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख […]

ऋणपत्र निष्काशनका लागि एनएमबि बैंकले दियो बोर्डमा निवेदन

काठमाडौं, २९ साउन । एनएमबि बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा ऋणपत्र निष्काशन गर्न बोर्डमा साउन २४ गते निवेदन दिएको हो । बैंकले निष्कासन गर्ने ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र मध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारण र २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री […]

ऋणपत्र निष्काशन गर्दै मुक्तिनाथ विकास बैंक

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ७ गतेदेखि साउन ११ गतेसम्म ८.७५ प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले प्रतिकित्ता एकहजार रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। पाँचलाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी सातलाख ५०हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकको आजदेखि ७५ करोडको ऋणपत्र निष्काशन, ब्याजदर कति ?

काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्ने भएको हो । बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा […]

एनआईसी बैंकले आजदेखी १० वर्षे ऋणपत्र निष्काशन गर्दै

काठमाडौं, ६ असार । आजदेखि एनआईसी एशिया बैंकले १० वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकके ३ अबए रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि विक्रि खुल्ला गर्ने जनाएको हो । बैंकले उक्त ऋणपत्रको नाम ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ दिएको छ । कुल ऋणपत्र मध्ये १२ लाख कित्ता […]

नेपाल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। यही बैशाख २२ गते बैंकले साढे ८ प्रतिशत ब्याजदरका हिसाबले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रतिकित्ता एक हजारका दरले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्नेछ।