देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन सकेन : मुख्य सचिव

सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् ।उनले  विगतका कमी कमजोरीबाट शिक्षा लिँदै मुलुकको दु्रततर एवं सर्वाङ्गिण विकासमा लाग्नुपर्ने बताए। बुधवार १९ औँ...

सम्बन्धित सामग्री

‘संघीय संरचना अनुरुप विकास हुन सकेन’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन् ।आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहे पनि नेपालमा […]

भुवन केसीको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (सोमबार) पनि हुन सकेन । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ सोमबार हुने भनिएतापनि सुनुवाइ हुन सकेन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा […]

राष्ट्रवादी भएर नेपालको विकास कहिल्यै हुन सकेन : नेतृ कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् ।  आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताइन् । नेपालमा भारत र अमेरिकाको कुरा आउन बित्तिकै विवाद सुरु गरिहाल्ने प्रवृत्ति राम्रो नभएको […]

बजेटले गेम चेञ्जर परियोजनाहरुलाई कुनै सम्बोधन गर्न सकेन : खगराज अधिकारी

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको प्रतिक्रिया दिएका छन्।उनले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताए। गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको उनले दावी गरे।उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन। कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन। आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन। वित्तीय संकटलाई सम्बोधन गर्न सकेन। विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो, त्याे गर्न सके

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताएका छन् । ललितपुरको गोदावरीमा हिजो बुधबार गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, ‘अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर […]

नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकिकरण आजको आवश्यकता विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभयो । […]

विकास खर्च दयनीय, ५ महिनामा २८ अर्ब मात्रै खर्च

१ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो महिनाबाटै खस्किएको विकास खर्च पाँचौं महिना (साउन–मंसिर)सम्म आइपुग्दा पनि सुधार हुन सकेन । महालेखा परीक्षकको कार्यालयका अनुसार मंसिर मसान्त (बुधबार)सम्म विकास खर्च लक्ष्यको ६.४६ प्रतिशत मात्र हुन सकेको छ । चालु आवमा सरकारले कुल विकास खर्च गर्ने लक्ष्य ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ […]

लुम्बिनी प्रदेशले ३ प्रतिशत पनि विकास खर्च गर्न सकेन

काठमाडौं, मंसिर ४ । लुम्बिनी प्रदेशको चार महिनामा तीन प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । अघिल्लो वर्ष शतप्रतिशत विकास खर्च भएको प्रदेशमा बाँकी आठ महिनामा विकास खर्चले लक्ष पूरा गर्न नसकीनेअवस्था देखिएको हो । प्रदेशको कुल विकास बजेट २२ अर्ब ४७ करोड मध्ये ६३ करोड ५७ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण […]

असारमा सकिनुपर्ने जनगणना अझै सुरु हुन सकेन

साउन २८, काठमाण्डौ । गएको असार महिनाको पहिलो साता नै सकिनु पर्ने राष्ट्रिय जनगणना कोरोना महामारीका कारण सुरु नै हुन सकेन । सामाजिक, आर्थिक, वातावरणीयलगायत विषयका नीति बनाउन राष्ट्रिय तथ्यांक आवश्यक पर्ने हुनाले जनगणना अति आवश्यक मानिन्छ । तर, सरकारले राष्ट्रिय जनगणना समयमै गर्न नसकेपछि आर्थिक विकास, राष्ट्रिय समृद्धि मात्र नभई आर्थिक भार समेत बढ्ने […]