काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै […]
काठमाडौं– नेवाः समुदायले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको छ । नेवाः समुदायले बिहीबार विज्ञप्तिमार्फत राजावादी आन्दोलनप्रति लक्षित गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्याउने गतिविधिहरू स्वीकार्य नभएको बताएको हो । ‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि […]
काठमाडौं- राजसंस्थाका पक्षमा नाराबाजी गर्ने एक विदेशी बिहीबार माइतीघरमा पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको माइतीघरबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको