नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको
छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।