नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य नीरज राईको सभापतित्वमा नेपाल चेम्बर अफ कमर्सअन्तर्गत वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरिएको छ। उक्त समितिको सहसभापतिमा पवित्र बज्राचार्य तथा सदस्यहरूमा अशोककुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा मनोनीत भएका छन्। नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र […]

सम्बन्धित सामग्री

व्यावसायिक सहकार्यका लागि नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच समझदारी

१७ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवम् पर्यटन …

सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चिनियाँ राजदुतबीच सडक पूर्वाधार निर्माण एवं लगानीबारे छलफल भएको छ । सोमबार चेम्बर पदाधिकारी र चिनियाँ राजदुतबीचको भेटवार्ता कार्यक्रममा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण एवं लगानीबारे छलफल भएको हो । जहाँ चेम्बरले सीमा क्षोत्रमा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि आग्रह गरेको छ । […]