फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो।
खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले…