सिरी ए मा लाजियोका सर्वाधिक गोलकर्ता बने इम्मोबाइल

१ चैत, काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ । टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी […]

सम्बन्धित सामग्री

रोनाल्डोले जिते ‘पाओलो रोस्सी’ अवार्ड

लन्डन, (एजेन्सी) । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् । गत सिजनको इटालियन सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले सो अवार्ड हात पारेका हुन् । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा सो अवार्डको स्थापना गरेको हो । रोनाल्डोले गत जुलाईमा […]

रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् । गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको […]

रोनाल्डोले बने तीन फरक लिगमा गोल्डेन बुट जित्‍ने पहिलो खेलाडी

१० जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०२०-२१ को सिजन सिरी ए को सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते । पहिलो पटक सिरी ए मा गोल्डेन बुट जितेका रोनाल्डो युरोपको तीन फरक लिगमा गोल्डेन बुट …

रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् । युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले टिमलाई उपाधि दिलाउन नसके पनि गोल्डेन बुट जित्न सफल भए ।  यस सिजन सिरी ए फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले यस सिजन ३३ खेलमा...