बुबाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि १४ वर्षीय संगीता भाइबहिनी पढाउँदै घर सम्हाल्छिन्

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन् । बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर पराइ घर गइन् । त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ? हो, त्यही अवस्थाबाट गुज्रिरहेका छन् खोटाङको […] The post बुबाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि १४ वर्षीय संगीता भाइबहिनी पढाउँदै घर सम्हाल्छिन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

तँ कहिले बिहे गर्छेस् ? (कविता)

'अब तँ बुढी भइस्, तँलाई कसले बिहे गर्छ ? यस्तै हो भने तँ एक्लै पर्छेस् भन्, तँ कहिले बिहे गर्छेस् ?’

जहाँ मृत्युपछि पनि बिहे गराइन्छ…

१६ साउन, काठमाडौं । जिउँदाको जन्ती, मर्दाको मलामी भन्ने उखानै छ । तर छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित एक जिल्लामा यस्तो परम्परा छ जसमा मृतकको पनि बिहे हुन्छ र जन्ती गइन्छ । कन्नड जिल्लामा प्रचलित उक्त परम्परा अनुसार दुईजना बच्चाको मृत्यु भएमा उनीहरुको बिहे गराइन्छ । गत हप्तामात्रै दुईजना मृतक बच्चालाई बिहे बन्धनमा बाँधिएको भारतीय […]

काेराेनाका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे रद्द

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो काेभिड–१० (काेराेना भाइरस) काे ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ । उहाँले नियमित पत्रकार सम्मेलनमा आज आइतवार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ ।   ‘मेरो बिहे अगाडि बढ्ने छैन’, उहाँले पत्रकारहरूलाई भन्नुभयो । प्रधानमन्त्री अर्डर्नले यस्तै अवस्थामा परेकाहरूसँग माफी मागर्नुभएकाे छ ।  बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न ...

कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिहे रद्ध भएको छ। बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको उनले बताएकी छन्। आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी...

पहिले ऋणले बिहे रोकियो, अहिले राजकुमारीसँग बिहे गर्दै

वर्षौंको विवादपछि जापानकी राजकुमारी माकोले आफ्ना पूर्व सहपाठी साथीसँग बिहे गर्दैछिन् । यसै महिना उनको बिहे हुनेछ र त्यसपछि आफ्नो शाही हैसियत परित्याग गर्नेछिन् ।  यो विवाह २६ अक्टुबर (६ कात्र्तिक)  मा हुने तय भइसकेको छ । राजकुमारीसँग बिहे गर्न लागेका कुमोरो सामान्य परिवारका व्यक्ति हुन् ।उनी लामो समयदेखि राजकुमारीसँग प्रेम सम्बन्धमा थिए । २०१८ मै उनीहरुले बिहे गर्न खोजेका थिए, तर यतिबेला कुमोरोको परिवार आर्थिक कठिनाइबाट गुज्रिरहेको थियो । कुमोरोकी आमाले आफ्ना पूर्व प्रेमीसँग लिएको ऋण फ

बिहे गर्न सरकारी जागिरे केटा नै चाहिने!

केटा सरकारी जागिरे भएको कारणले मात्रै बिहे गर्नु कतिको सही हो त? के कसैको बाँकी गुण नहेरी मात्रै सरकारी जागिरलाई मध्यनजर राखेर बिहे गर्नु सही हो त?

युवतीले किन गरिन् आफैंसँग बिहे ?

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् । पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ […]

'छोरीको बिहे कहिले गर्ने?'

मेरी छोरीको चाहना पहिले एक सक्षम र स्वावलम्बी नारीको रुपमा उभिनु पर्छ भन्ने छ। त्यसपछि मात्रै बिहे गर्ने र घरजम गर्ने। यसमा मेरो पनि पूर्ण समर्थन र सम्मान छ। तर पनि, मलाईभन्दा अन्य कतिपयलाई मेरी छोरीको बिहे नहुने होकि भन्ने चिन्ता लागे जस्तो लाग्छ।

आफ्नो बिहे आफै रोकेपछि खुसी सरस्वती

सरस्वती १९ वर्ष हुनेबित्तिकै बिहे गरिदिने निर्णयमा घर परिवार पुगेको थियो । २० वर्ष नपुग्दै बिहे गरेपछि हुने असर तथा बेफाइदाबारे सरस्वतीलाई जानकारी थियो । त्यसैले सरस्वतीले आफ्नो हुन लागेको बिहे रोक्न छलफल केन्द्रका सहजकर्ता र सहभागीको सहयोग लिनुभयो ।

बूढो भइस् त ! बिहे कहिले ?

बिहे गर्ने सही उमेर कति हो भनेर सोध्ने हो भने मान्छेले आ–आफ्नो अनुभव र सुविधा अनुसार फरक-फरक जवाफ दिन्छन् । छिटो बिहे गरेर पछुताएकाहरुले ढिलो बिहे गर्न सुझाव दिन्छन् भने ढिलो गरेर पछुतो मानेकाहरुले चाँडै बिहे गरेर सन्तान हुर्काइ सक्न अनुरोध गर्छन् तर खासमा बिहे भन्ने कुरा उमेरसँग भन्दा पनि मनसँग सम्बन्धित कुरो रहेछ । उमेरसँग मात्र सम्बन्धित हुन्थ्यो भने त सरकारले तोकिदिएको १८ र २० वर्ष पार गरेपछि सबैको बिहे भइसक्थ्यो होला । तर त्यसो हुन सकेको छैन । जिन्दगीमा गर्नु पो खासै के छ र ? स्कुल कलेजको पढाइ सक्यो, जागि...