युवतीले किन गरिन् आफैंसँग बिहे ?

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् । पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ […]

सम्बन्धित सामग्री

दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !

हाम्रो समाजमा दाइजो प्रथा अहिले पनि कुरीतिकै रुपमा रहेको छ र यसका कारण दिनहुँ महिलाहरुले प्रताडना झेलिरहनु परेको छ भने बर्सेनी कतिपय महिलाहरुले ज्यानै समेत गुमाउने गरेका छन् । यस्तो प्रथा छिमेकी मुलुुक भारतमा झनै जरो गाडेर रहेको छ । त्यहीँ दाइजो प्रथाका कारण विहे नभएपछि एकजना भारतीय युवतीले सगरमाथामा चढेर अनौठो विरोध प्रदर्शन गरेकी […]

‘डाक्टर हुँ, बिहे गर्छु’ भनेर ४० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै – आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएका थिए ।आफू नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहे...

प्रेमीकै अगाडि युवतीले किन गरिन् ब्लांकेटसँग बिहे ?

काठमाडौं । कतिपय मानिसका रुची तथा काम निकै अनौठा र अपत्यारिला हुन्छन् । एकजना बेलायती महिलाले आफ्ना परिवार, साथीभाई तथा प्रेमीकै अगाडि एउटा ब्लांकेटसँग बिहे गरेकी छिन् । युवतीका अनुसार ब्लांकेटसँग उनको पहिलो नजरमै प्रेम बसेको थियो । ती युवतीको नाम पास्कल सेलिक हो । ब्लांकेटसँगको आफ्नो नाता सबैभन्दा उत्कृष्ट नाता रहेको उनको दाबी छ […]

५ लाख दाइजो मागेपछि बेहुलीले तोडिन् बिहे

एजेन्सी, २ जेठ । झारखण्डको राँचीमा एक युवतीले साहसीको परिचय दिएकी छिन् । वास्तवमा बिहेको केही समयअघि केटाले केटीका बुवासँग ५ लाख दाइजो मागेपछि बिहेको माहोल नै बदलियो । युवकका परिवारलाई युवतीको परिवारले पैसा दिने उनले थाहा पाएपछि रिसाउँदै विवाह गर्न अस्वीकार गरिन् । युवतीले अस्वीकार गरेपछि कुरा यति बढ्यो कि दुई परिवारबीच झगडासम्म पुग्यो […]

युवतीले आफूभन्दा २८ वर्ष जेठोसँग बिहे गरेपछि ….

काठमाडौं । अमेरिकाकी २२ बर्षीय एलिजा नामकी युवतीले ५० बर्षीय रिक नामको पुरुषसँग विवाह गरेर बस्दै आइरहेकी छिन् । उनीहरु बीच २८ बर्षको उमेर अन्तराल रहेको छ । उमेर अन्तरालका कारण उनीहरुबीच धेरै समस्याहरु आइपर्ने गरेको छ । कहिलेकाहीँ उनीहरुको सम्बन्धलाई अरुले बाबु छोरीको संज्ञा दिने गरेका छन् । युवतीले ती पुरुष आफ्नो बाबु नभएर […]

यी युवकसँग बिहे गर्न ५ हजार युवतीले गरे ‘प्रपोज’ !

उनी मागी विवाह गर्न रुचाउँदैनन् तर आफूले चाहेजस्तो युवती खोज्न उनले एउटा उपाय निकाले, जसमा ५ हजार युवतीले ‘प्रपोज’ गरे । ब्रिटेनमा बस्ने २९ वर्षीय मोहम्मद मलिकले सडकमा बोर्ड लगाए, जुन बोर्ड देखेर ५ हजार युवतीले उनलाई सम्पर्क गर्दै बिहेको प्रस्ताव राखे । मलिकले आफूलाई ५ हजार युवतीको प्रस्ताव आएको दाबी गरेका छन् ।  बाहिरबाट सामान्य रूपमा हेर्दा उनले बिहे गर्नकै लागि नयाँ उपाय निकालेको बुझिए पनि भित्रै उनको अर्कै सोच रहेको पाइएको छ । मलिकले ‘डेटिङ एप’ सञ्चालनमा ल्याउन ‘स्टन्ट&rsq...

पार्कको रुखसँग युवतीको प्रेम, अन्ततः बिहे गरेर बनाइन् लोग्ने

लामो समयदेखि बेलायतकी एक महिलाको बिहे चर्चाको विषय बनिरहेको छ । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेकी छन् । तीन वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीहरूलाई त्यही रुखमुनि बोलाएर जमघट गराइन् । आफूले रुखसँग खुसीसाथ दाम्पत्य जीवन बिताइरहेको उनको दाबी छ । केट कनिंघम नामकी ती […]

पार्कको रुखसँग युवतीको प्रेम, अन्तत: बिहे गरेर बनाइन् श्रीमान् !

५ पुस, काठमाडौं । एकजना बेलायती महिलाको बिहे चर्चाको विषय बनिरहेको छ लामो समयदेखि । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेर रुखलाई नै आफ्नो लोग्ने बनाएकी छिन् । ३ वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीसँगीलाई त्यहीँ रुखमुनि बोलाएर जमघट गराइन् । आफुले रुखसँग खुसीसाथ दाम्पत्य जिवन […]