मेस्सी र रोनाल्डो बिनाको एल क्लासिको : बार्सिलोनाले रियललाई ५–१ ले हरायो

स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिडविरुद्ध बार्सिलोना ५–१ गोल अन्तरले विजयी भएको छ ।  ११औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । रियलमा राफेलले स्वारेजलाई तानेर लडाएपछि बार्साले...