सप्तरी घटनाबारे सदनमा उठ्यो आवाज

अन्तर्जातीय विवाह गरेका दलित युवालाई अपहरण मुद्दा लगाएर जेल पठाएको सप्तरीको घटना संसद्मा उठेको छ । एमाले सांसद रघुजी पन्तले दलित भएकै कारण किर्ते कागजात बनाई मुद्दा लगाएर जेल चलान...

सम्बन्धित सामग्री

एमालेमा माथिल्लो तहबाटै शुद्धीकरण गर्न आवाज उठ्यो

काठमाडौँ, ९ फागुन । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ । बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न […]

खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी […]

कोशीमा उठ्यो मध्यावधिको आवाज

काठमाडौं । कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा गएर ताजा जनादेश लिनुपर्ने आवाज उठेको छ । पछिल्लो समयमा सरकार बन्ने र बहुमत नपुग्ने भएकाले सरकार नै विघटन हुँदैआइरहेका बेला मध्यावधि निर्वाचनको आवाज उठेको हो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सचिव एवं कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मध्यावधि निर्वाचनमा गएर ताजा जनादेश लिनुपर्ने बताए । […] The post कोशीमा उठ्यो मध्यावधिको आवाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताउनुभयो । “सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र […]

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

काठमाडौँ । सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसदमै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताए । ‘सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको […]

उठ्यो प्रदेश र समानुपातिक खारेजीको आवाज (भिडियोसहित)

काठमाडौं, ६ साउन । प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको आवाज बुलन्द बन्दै गएको छ । आज नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गर्दै चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । सञ्जालले देशव्यापी अभियान नै चलाउने घोषणा समेत गरेको छ । राष्ट्रघाती गतिविधिहरु भइरहेको भन्दै सञ्जालले कडा आन्दोलनको […]

पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो

काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]

पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज

संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

पब्जी बन्द गर्न संसद्‌मा आवाज उठ्यो

काठमाडौँ – संसद्‌मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसद्‌मा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो ।  बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा […]