ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब, ओलीमाथि किन यतिधेरै अविश्वास ?

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । कान्तिपुरमा विस्...

सम्बन्धित सामग्री

मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी गठबन्धनले लोकसभामा ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ। सभामुख ओम बिरलाले बिहीबार साँझ प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको घोषणा गरे। यसअघि अविश्वासको प्रस्तावमाथि तीन दिनसम्म सत्ता पक्ष र विपक्षी सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बिहीबार लोकसभामा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि सभामुखले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतका […]

अल्पमतमा रहेको इण्डिया गठबन्धनले किन ल्यायो मोदीविरुद्ध अविश्वास प्रस्ताव ?

२३ साउन, काठमाडौं । नरेन्द्र मोदी सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि भारतीय संसदमा छलफल सुरु भएको छ । लोकसभाका सभामुख ओम बिड्लाले विपक्षीको अविश्वास प्रस्तावमाथि छलफलका लागि अनुमति दिएका हुन् । अविश्वास प्रस्ताव पेश गर्दै पहिलो भाषण कांग्रेस सांसद गौरव गोगोईले गरे । मणिपुरमा जारी हिंसालाई लिएर ल्याइएको अविश्वास प्रस्तावमा पहिलो भाषण कांग्रेस सांसद राहुल गान्धीले […]

एसपीपीबारे भीम रावलको टिप्पणी : सरकारप्रति धेरै अविश्वास छ

१९ साउन, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारप्रति धेरै नै अविश्वास रहेको बताएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको व्यवहारले सरकारप्रति अविश्वास पैदा भएको उनको भनाइ छ । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आजको बैठकमा रावलले एसपीपीसँग सम्बन्धित कागजात सांसदहरुले माग […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]

अविश्वास प्रस्तावमा जसपाको अल्झन

अन्नपूर्ण जनता समाजवादी पार्टी (जसपा)को अन्योलका कारण कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन्् । बुधबार अविश्वास प्रस्ताव ल्याउने तयारी गरे पनि जसपाले निर्णय नगरेकाले त्यसको सम्भावना न्यून देखिएको छ ।माओवादी केन्द्रले कांग्रेसलाई अविश्वास प्रस्तावमा तयार गरे पनि अझै जसपा तयार भएको छैन । जसपामा डा. बाबुराम भट्टराई र […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र स

जसपा विवादले धकेलियो अविश्वास प्रस्ताव दर्ता

जसपाको अन्तर्विरोधका कारण सरकारविरुद्धको अविश्वास प्रस्ताव दर्ता धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ताका लागि सबै तयारी पूरा गरे पनि जसपा आन्तरिक सहमतिसहित आउन नसकेपछि प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्र बुधबार...

‘अविश्वास प्रस्ताव पास हुन्छ, म ढुक्क छु’ : कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा। गण्डकी प्रदेशमा प्रस्तावित नयाँ मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै उनले भने, ‘अविश्वास प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। मत दयाँबायाँ जाँदैन। म ढुक्क छु।’ सांसदहरूसँग निरन्तर छलफलमा रहेको उनले बताए। गण्डकीमा नयाँ सरकार बनाउन ३१ मत आवश्यक पर्छ। जनमोर्चाले साथ दिएमात्र अविश्वास प्रस्ताव पास हुनसक्ने देखिन्छ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास […]