‘अविश्वास प्रस्ताव पास हुन्छ, म ढुक्क छु’ : कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा। गण्डकी प्रदेशमा प्रस्तावित नयाँ मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै उनले भने, ‘अविश्वास प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। मत दयाँबायाँ जाँदैन। म ढुक्क छु।’ सांसदहरूसँग निरन्तर छलफलमा रहेको उनले बताए। गण्डकीमा नयाँ सरकार बनाउन ३१ मत आवश्यक पर्छ। जनमोर्चाले साथ दिएमात्र अविश्वास प्रस्ताव पास हुनसक्ने देखिन्छ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी पोखरामा,सुरक्षा व्यवस्था कडा

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।...

देशका सात शहरसम्म पोखराबाट नियमित हवाई सेवा विस्तार

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पहिलो उडानमा १८ जना यात्रु गएकोमा फर्किदा १६ यात्रु पोखरा फर्केका थिए ।

मुख्यमन्त्री पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली काँग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा  (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताक

विकासमा सहकार्य गर्न इच्छुकः युएनडिपी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ। मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका साथै मुलुककै विकासको अभिन्न साझेदार युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए। उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव […]

गण्डकीका मुख्यन्त्रीले ४ असारमा विश्वासको मत लिने

गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ४ असारमा विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेका हुन् । कांग्रेस संसदीय दलका...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा प्राथमिकता

गण्डकी प्रदेश सरकारले कोभिड-१९ को महामारीबाट सुजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाबिरुद्धको खोप, रोकथाम, नियन्त्रण र उप...

गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरूले सपथ लिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई प्रदेश प्रमुख सीता पौडेलले शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रदेश...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ...

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश […]