सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीको समर्थन

सरकारले ल्याएको अध्यादेशमा नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको छ। पार्टीले अध्यादेश अविलम्व प्रमाणीकरण गर्नका लागि आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्षको बेन्चमा बस्यो नागरिक उन्मुक्ति पार्टी

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा पनि सत्तारुढ दलकै बेन्चमा बसेको छ । सभामुख चयनका लागि मतदान गर्न बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सत्तापक्षको बेन्चमा बसेका हुन् । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपनि नाउपा प्रतिपक्षी बेन्चमा बसेको छ । निर्धारित […]

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

२४ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’ उनले अनलाइनखबरसित भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने […]

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने, समर्थन भने कायमै

काठमाडाैँ – रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएकाे छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरुदेखि समर्थन गर्दै आएकाे पार्टी सरकारमा नजाने निर्णय गरेकाे पार्टीकी अध्‍यक्ष रञ्जिता चौधरीले जनाएकी छन्। यद्यपि सरकारलाई पार्टीकाे समर्थन भने कायमै छ। सरकारमा जान रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको पार्टीले समर्थन कायम राखे पनि सरकारमा जाने विषयमा कुनै टुङ्गाे […]

नागरिक उन्मुक्ति पार्टी- डेब्युमै चार सिट जित

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय …

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार […]

थरुहट आन्दोलनको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टी

कैलाली - स्थापना भएको एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा उदाएको छ । गएको वैशाखमा भएको पालिका चुनावमा जिल्लाकै सबैभन्दा ठूलो पार्टी बनेको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा पनि पहिलो सहभागितामै जिल्लाकै पहिलो पार्टी बन्न उन्मुख छ ।  कैलालीको पूर्वी क्षेत्रमा बढी प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको एक निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ भने दुई निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि र प्रदेश सभामा अग्रता कायम गरेको छ।  कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्र...

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम […]

रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता […] The post रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

श्रीमतीको अध्‍यक्षतामा रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’

१९ पुस, काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित […]

रेशम चौधरीको नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’

निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा