काठमाडाैँ – रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएकाे छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरुदेखि समर्थन गर्दै आएकाे पार्टी सरकारमा नजाने निर्णय गरेकाे पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जनाएकी छन्। यद्यपि सरकारलाई पार्टीकाे समर्थन भने कायमै छ। सरकारमा जान रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको पार्टीले समर्थन कायम राखे पनि सरकारमा जाने विषयमा कुनै टुङ्गाे […]