बैतडीको पाटनमा हिजो भएको निर्वाचनका मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा सोमबार बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका नौजनाको अवस्था चिन्ताजनक छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा …