‘मन्त्री आफैँ युद्धग्रस्त मुलुकमा पुगेर गरिएकाे नागरिकको उद्धार साहसिक कार्य’

सत्तारुढ कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।  पुस १२ देखि १४ गतेसम्म बसेको...

सम्बन्धित सामग्री

टर्कीले गाजाबाट आफ्ना १ हजारभन्दा बढी नागरिकलाई उद्धार गर्‍यो (भिडियो)

टर्कीका विदेश मन्त्रालयका प्रवक्ता ओन्कु केसेलीका अनुसार युद्धग्रस्त क्षेत्रमा फसेका मानिसलाई फर्काउने कठिन कार्यका बाबजुद एक हजारभन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

मारियुपोल शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील कारखानामा १ हजार बढी नागरिक फसेको बताईएको थियो । उद्धार गरिएकामा अधिकांश महिला, बृद्ध-बृद्धा र बालबालिका रहेका छन। संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा सुरु भएको […]

युक्रेनका युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्य नहुने

काठमाडौं- युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले  सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी […]

रुसद्वारा युक्रेनको युद्धग्रस्त शहर मारियुपोलमा युद्धविरामको घोषणा

काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो । साथै रुसले मारियोपोलबाट सर्वसाधारणको उद्धार तथा पुनर्स्थापना गर्न राष्ट्रसंघ र रेडक्रसलाई आग्रह समेत गरेको छ । उक्त शहरमा मात्रै ५ हजार सर्वसाधारणको ज्यान गएको अनुमान […]

युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

काठमाडौँ । सरकारले युद्धग्रस्त युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार गरेको छ। बर्लिन् र मस्को दूतावास, गैर आवासीय नेपालीको संस्था एनआरएनए र अरू अन्तर्राष्ट्रिय समुदायको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ६ सयभन्दा बढी नेपालीलाई युक्रेन सीमाबाट बाहिर निकालेको जानकारी दिइन्। उनले भनिन्, ‘उद्धार गरेकोलाई व्यवस्थापनमा अप्ठ्यारा […]

युक्रेनबाट तीन म्याग्देलीको उद्धार

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ । रूस र युक्रेनबीचको युद्ध चर्किदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ । समाजका अध्यक्ष सुसन परियारका अनुसार उद्धार गरिएकामा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका गाउँपालिका– ७ बिमका […]

नेपाली श्रमिकको उद्धार कार्य सुरु

तालिवानले कब्जा गर्दै गएपछि युद्धग्रस्त अफगानिस्तानमा रोजगारीको सिलसिलामा गएका नेपाली आक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै सरकारले उद्धार प्रक्रियाका लागि कार्यदल गठन गरेको छ ।अन्य देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थान तथा आफ्नो देश फर्काउन थाले पनि नेपाल सरकारले भने ढिलोगरी आइतबारबाट त्यहाँ रहेका नेपाली श्रमिकको उद्धार प्रक्रिया सुरु गरेको हो । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित […]

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले युद्धग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार सरकारलाई निर्देशन दिएको छ। आइतवार बसेको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो। ‘त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत् उद्धार गर्न सकिन्छ कि अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न सकिन्छ तत्काल काम थाल्नू,’ समितिको निर्णयमा भनिएको छ। यसअघि बैठकमा परराष्ट्र सचिव […]