प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै माग सम्बोधन नभए फेरि सामूहिक राजीनामा दिने माधव पक्षको अडान

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभए माधव नेपाल पक्षले फेरि सामूहिक राजीनामा दिने चेतावनी दिएको छ । अहिले दुवै पक्षका ६ ६ जना नेताहरु सम्मिलित उच्च तहको वार्ता भैरहेको छ । तर, जारी वार्ता सकारात्मक नभएको विश्वस्त स्रोतले जनाएको छ […]

सम्बन्धित सामग्री

ओलीलाई परास्त गरिछाड्ने भीम रावलको दाबी, म सामूहिक राजीनामाको पक्षमा छु

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको बताएका छन् । पार्टीभित्रको विवादका कारण माधव नेपाल समूहका सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेका छन् । यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिएका थिए । तर, उनले उनी विश्वासको मत लिन असफल भएका थिए […]

खनाल–नेपाल समूह सामूहिक राजीनामाबाट ‘ब्याक’ !

सांसद पदबाट सामूहिक राजीनामा दिएर बाहिरिने निर्णयबाट पछाडि हट्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह विश्वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित भएको छ । उनीहरूको यो निर्णयसँगै...

माधव पक्षका सांसदहरुले राजीनामा नदिने, अधिवेशनमा अनुपस्थित हुने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन सामूहिक राजीनामा दिने तयारी गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा नदिने तर विशेष अधिवेशनमा उपस्थित नहुने निर्णय गरेका छन् । सोमबार विहान बसेको माधव समूहको बैठकले राजीनामा नदिने, पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने निर्णय गरेको हो । त्यस्तै नेपाल समूहको …

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

सामूहिक राजीनामा बुझाउने अन्तिम तयारीमा माधव समूह

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको नेता माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ।आफ्नो समूहले दिएको समयसीमाभित्र ओलीले कुनै प्रतिक्रिया नआएको हुनाले सामूहिक  राजीनामाको तयारी भइरहेको नेता झपड रावलले बताए।‘ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको छ। अहिले छलफल चलिरहेको छ। हामी सामूहिक राजीनामाको अन्तिम तयारीका छौँ’ उनले थाहाखबरसँग भने।प्रधानमन्त्री ओलीले आजै संसद्मा विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरूलाई ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । भोलिबाट शुरू हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षले यथास्थितिमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । ह्वीप उल्लंघन गरेर कारवाही भोग्नुभन्दा सामूहिक राजीनामा दिने चेतावनी खनाल-नेपाल पक्षले दिँदै आएको छ । खनाल-नेपाल...

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने अंकगणित : खनाल–नेपाल समूहले के गर्लान् ?

काठमाण्डौ – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ । आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई असफल बनाउने रणनीति अनुसार खनाल–नेपाल समूह विभिन्न विकल्पसहित आन्तरिक छलफलमा जुटिरहेको छ ।  पहिला विश्वासको मतको पक्षमा उभिन लगाएर थप कारबाही गर्ने प्रधानमन्त्री ओलीको रणनीति रहेकोले त्योभन्दा पहिले नै सामूहिक राजीनामा दिनुपर्ने पक्षमा केही नेताहरु रहे...

माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल […]