माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

सम्बन्धित सामग्री

सामूहिक राजीनामा दिने निर्णयबाट माधव नेपाल पक्ष ब्याक भयो, रावलले सुनाए कारण

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद […]

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए । ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको […]

माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त सामूहिक राजीनामा ?

काठमाडौं, २७ बैशाख । पार्टी एकता कायम राख्नको लागि नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले दिएको अल्टिमेटम सकिएको छ । हिजो राति अवरेसम्म माधव पक्षधर नेताहरुको सिंहदरबारमा बसेको बैठकले सहमतिको लागि आज विहान ९ बजेसम्म कुर्ने निर्णय गरेको थियो । तर, अहिले ९ बजिसक्दापनि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग वार्ताको लागि कुनै चासो […]

माधव नेपाल समूहले दियो अल्टिमेटम : ओलीले धम्काइरहे भोलि बिहान सामूहिक राजीनामा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सोमवार बिहान ९ वजे सम्मका लागि अल्टिमेटम दिएका छ। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए। ओलीलाई २०७५ जेठ २ गते अघि एमाले…

माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो । माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो । प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा...

बुढानीलकण्ठबाट सिधै राष्ट्रपति भवन पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टाको छलफलपछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । सम्बन्धित समाचार : नेपाल-देउवाबिचको छलफल सकियो नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका […]

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् । प्रधानमन्त्री ओलीलाई बहुमतको लागि […]