के जीतु नेपाल एक्लो भएका हुन् ?

नेपाली फिल्म क्षेत्र यतिबेला ‘छक्का पञ्जा’ युनिट र हास्य कलाकार जीतु नेपाल अलग भएको बिषयले गर्माएको छ । फिल्म हलमा अहिले बजिरहेको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा जीतु नदेखिएपछि ‘छक्का पञ्जा’ टिमसँग जीतु अलग भएको बिषयले मिडियामा प्रथामिकता पाएको हो ।केही दिन अगाडि जीतु नेपाल आफैंले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा कार्यक्रममा ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका थिए । फिल्मको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहनु नै भएको उनको भनाई थ

सम्बन्धित सामग्री

‘ह्यारीकी प्यारी’मा साम्राज्ञीसँग जीतुको जोडी

हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो । “अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भन्नुभयो, “हास्यकलाकारको रूपमा …

‘ह्यारीकाे प्यारी’ माघमा २० मा रिलिज हुने

काठमाडाैँ- हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ। यसै चलचित्रकाे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए। ‘अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्यपि हामी कथावस्तुमा ठिक छौँ’, नेपालले भने, ‘हास्यकलाकारको रूपमा स्थापित […]

चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा जीतुले निर्देशक दिनेश डिसीसँग मिलेर चलचित्र बनाउन लागेको खुलासा गरे । कार्यक्रममा चलचित्रको विषयमा अन्य केही नबताएका जीतुले निर्देशक भने दिनेश डिसी रहने […]

फिल्म निर्माण गर्दै जीतु नेपाल

काठमाडौँ । हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । यस अगाडि ‘छक्का पन्जा’ टिमसँग निर्माण सहकार्य गर्दै आएका उनले एक्लै फिल्म निर्माण

‘मुन्द्रे’ ले तताए आसामको माहोल

हास्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ ले आसामका दर्शक हँसाएका छन् । उनले स्याण्डअप कमेडीमार्फत त्यहाँका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।  आइतबार राति आसाममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले स्ट्याण्डअप कमेडीमार्फत समसामयिक राजनीति र देशको पछिल्लो परिस्थितिबारे व्यङ्ग्य प्रहार गरेका थिए ।आफूले आसाममा कल्पनै नगरेको माया पाएको कलाकार नेपालले बताए । ‘कार्यक्रम गर्दागर्दै रातै बितेछ । यति धेरै माया, साथ र हौसला पाउँछु भनेर सोचेको थिइनँ’ जीतुले भने, ‘आसामका गोर्ख

पुसबाट कमेडी शो ल्याउँदै जीतु नेपाल

हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । केही अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले अगामी पुस महिनाको अन्तिम साताबाट आफ्नो शो ल्याउन तयारी गरेका छन् । आफुले शो ल्याउने सम्पूर्ण तयारी सकिएको उनले बताए ।‘अब पुसको अन्तिमबाट मेरो कमेडी रियालिटी शो आउँदैछ,’ उनले भने ‘प्रसारका लागि टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन पनि केही दिनमा फाइनल हुन्छ ।’ यो पटक शोमा केही कलाकार नयाँ र केही पुराना हुने उनले सु

अझै सुध्रिएन जीतु र उमेशको सम्बन्ध ?

नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम थियो ‘मुन्द्रेको कमेडी क्लब’ । जीतु नेपाल होष्ट रहेको कार्यक्रम केही अगाडि बन्द भएको थियो । जीतु आफैले पत्रकार सम्मेलन गर्दै कार्यक्रम बन्दको घोषणा गरेका थिए ।उक्त कार्यक्रम शो बन्द गर्नुको कारण प्रमुख पात्र मध्येका एक राई अर्थात ‘फुलन्देकी आमा’ लाई दोष दिइएको थियो । त्यसका केही समयपछि उमेशले भने आफ्नो कारण कार्यक्रम बन्द नभएको मिडियामार्फत बताए । कार्यक्रमका विषयमा देखिएको जीतु र उमेशको विवादमा मिडियामा धेरै समाचार बने

‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै

काठमाडौँ । नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन प्रसारण हुने भएको छ । यो शो बेहि समय बन्द भएको थियो । शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको हो । तर, शो बन्द भएको केही समयपछि फेरि […]

फेरि प्रशारण हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

नेपाल टेलिभिजनमा २ बर्ष भन्दा बढी समय प्रशारण भएकोे चर्चित हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । विशेषगरि, यो शोका होस्ट जीतु नेपाल र शोे निर्माण कम्पनीविचवको असमझदारी, कलाकारहरुविचकोे तिक्तता आदिका कारण शोे बन्द भएको थियो । तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रशारण गर्ने तयारी […]