नेपाल टेलिभिजनमा २ बर्ष भन्दा बढी समय प्रशारण भएकोे चर्चित हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । विशेषगरि, यो शोका होस्ट जीतु नेपाल र शोे निर्माण कम्पनीविचवको असमझदारी, कलाकारहरुविचकोे तिक्तता आदिका कारण शोे बन्द भएको थियो । तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रशारण गर्ने तयारी […]