Kathmandu. For thousands of years, people have been talking about the female external reproductive organ, the vulva. Initially, this part of the body was considered a symbol of fertility, but later it was deemed a shameful subject and felt the need to be hidden. Today, a whole industry has been established around the vulva, offering rejuvenation and various cosmetic and surgical procedures. Nowadays, artists display this part of the body in their art (creations), while activists use it as a symbol of protest. On the other hand, doctors try to explain that the normal physical structure of a woman's reproductive...
म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा नदीले कटान गर्दा विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीका फाइबर जडित पोल बगेका हुन्। पोल बगेपछि म्याग्दी, बागलुङ र मुस्ताङमा आइतबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेटका साथै निजी […]
काठमाडौँ। प्रहरीले बिना पक्राउपुर्जी पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २४ घण्टा नियन्त्रणमा राखेर छाडेको छ । जबरालाई आइतवार दिउ“सो २ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो । घरभित्रै सुरक्षा गर्ने गरी उहा“लाई परिवारको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ । सुरक्षा चुनौती देखिएको जनाउ“दै काठमाडौँको महाराजगञ्जस्थित निवासबाट शनिवार मध्यराती जबरालाई प्रहरीले नियन्त्रणमा लिएको […]
RajdhaniDaily.com | काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय -