रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ– नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल […]

सम्बन्धित सामग्री

सिके राउतको पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टी उपाध्यक्ष ई। बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो

भट्टराईले गराए नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिह्न आँखा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टी

रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।

रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्। लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्। दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि […]

‘साझा पार्टी’ नाममा निर्वाचन आयोगमा नयाँ दल दर्ता

कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको 'साझा पार्टी' नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

जसपा विभाजित, नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ ।  राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा नेपालको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव प

निर्वाचन आयोगमा राजपा दर्ता

विधानमा टुंगो नलागेपछि रोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ ।दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेता निर्वाचन आयोग पुगेका थिए ।