धनुषा ३ः निधि र महतोले क्षेत्र छाडेपछि कति सहज छ अनिल झा र जुलीलाई ?

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नं. ३ मा यस पटक द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ। धनुषा ३ मा ३१ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा दुई जनामा देखिने भएको छ। दुबै उम्मेदवार पूर्वमन्त्री हुन्। सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा र एमाले जसपा गठबन्धनबाट एमाले नेत्री जुलीकुमारी महतोले यस क्षेत्रबाट उम्मेदवारी दिएका […]

सम्बन्धित सामग्री

जुली महतोको अग्रता फराकिलो, अनिल झा ३६८८ मतले पछि परे

काठमाडौं, ७ मंसिर । धनुषा ३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई ३६८८ मतले पछि पारेकी छिन् । महतोले १५८५१ मत ल्याएकी छिन् । उनलाई झाले पछ्याईरहेका छन् । झाको १२१६३ मत छ । त्यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले ३९५७ मत ल्याएका छन्।

धनुषा-३ मा जुली महतोको अग्रता फराकिलो, अनिल झा निकै पछि परे

काठमाडौं, ७ मंसिर । धनुषा–३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । महतोले १३२२५ मत ल्याएकी छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झाले १०५६७ मत ल्याएका छन् । महतोले झासँग २६५८ मतको अन्तर कायम गरेकी छिन् । उता, जनमत पार्टीका शम्भुनाथ साह तेस्रो स्थानमा छन् । उनले ३१४७ मत […]

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् । गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा विमलेन्द्र निधिसँग रोहित दाहालले गरेको कुराकानी : यस पटकको चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छोडेर समानुपातिकतर्फ तपाईं आउनुभयो, पार्टीले टिकट दिएन कि तपाईंको रहरै समानुपातिकमा भयो ?

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।...

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

राजेन्द्रले छाडेको धनुषा ३ मा अनिल झा बन्ने भए उम्मेदवार

२३ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा *३ बाट अनिल झालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा गएको लोसपाले धनुषा ३ सहित ७ प्रतिनिधिसभा क्षेत्र पाएको छ । यो क्षेत्रबाट २०७४ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । तर उनी यो पटक सर्लाही २ जाने भएका छन् […]

लोसपाले टुँग्यायो उम्मेदवार : महन्थ महोत्तरी-३ बाट लड्ने, अनिल झा धनुषा-३ मा आए

काठमाडौं, २२ असोज । लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभाको निर्वाचनको लागि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवार तय गरेको छ । लोसपाका युवा नेता केशब झाले दिएको जानकारीअनुसार सत्ता गठबन्धनसँग लोसपाले ७ सिट लिएको छ । यस्तै, सर्लाही २ मा मित्रवत् प्रतिष्पर्धा गर्ने भएको छ । लोसपाको अहिले भर्खरै सम्पन्न हाई कमाण्डको बैठकले उम्मेदवारको नाम टुँगो लगाएको […]