अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् । गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा विमलेन्द्र निधिसँग रोहित दाहालले गरेको कुराकानी : यस पटकको चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छोडेर समानुपातिकतर्फ तपाईं आउनुभयो, पार्टीले टिकट दिएन कि तपाईंको रहरै समानुपातिकमा भयो ? 

सम्बन्धित सामग्री

धनुषा ३ः निधि र महतोले क्षेत्र छाडेपछि कति सहज छ अनिल झा र जुलीलाई ?

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नं. ३ मा यस पटक द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ। धनुषा ३ मा ३१ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा दुई जनामा देखिने भएको छ। दुबै उम्मेदवार पूर्वमन्त्री हुन्। सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा र एमाले जसपा गठबन्धनबाट एमाले नेत्री जुलीकुमारी महतोले यस क्षेत्रबाट उम्मेदवारी दिएका […]

राजपा–कांग्रेस बैठक बालुवाटारमा जारी

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन बुधबार राजपा–कांग्रेस सहमतिको अन्तिम प्रयास बालुवाटारमा सुरु भएको छ। बैठकमा राजपा शीर्ष नेताहरु महन्त ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव छन्। बिमलेन्द्र निधि र राजेन्द्र महतोको निर्वाचन क्षेत्रबारे दुई पार्टीबीच विवाद छ। पछिल्लोपटक निधि निर्वाचित भएका धनुषा–३ मा महतोले दावी गरेका छन्। धनुषा– ३ लगायत अन्य केही…