प्रत्यक्षका उम्मेद्वार टुंग्याउन बालकोटमा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन छलफल सुरु गरेको छ। उम्मेद्वारहरुको अन्तिम टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा  केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बैठकमा प्रत्यक्षतर्फका उम्मेद्वार...

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक आव्हान

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा […]

एमालेको सचिवालय बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। निर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। समानुपातिकतर्फका सांसद छनोट,...

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक […]

एमालेको सचिवालय बैठक जारी

२६ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो । यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले […]

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह...

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

एमालेको सचिवालय बैठक सुरु

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित […]

एमालेको सचिवालय बैठक बस्दै

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका […]

एमालेको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयाे। सत्तारुढ गठबन्धनले चुनावी तालमेलको कसरत गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमाले पनि राप्रपा […]

बालकोटमा एमालेको सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको राजनीतिक परिस्थितिको समीक्षा र महाभियोगबारे पार्टीको धारणा तय गर्न सचिवालय बैठक बसिरहेको हो ।  एमालेले सोमवार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकमा गरिने छलफलको एजेण्डाका बारेमा पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।