निर्मला हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए । प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको...