निर्मला हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार निर्मलाको शव भेटिएको क्षेत्रमा अलीका बुवाले तरकारी खेती गर्दै आएका थिए । प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण: दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।