शनिबारदेखि खसीबोका बिक्री

काठमाडौं, २० असोज । कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ”, सूचना अधिकारी न्यौपानेले भने । कम्पनीले यस वर्षको दशैका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको […]

सम्बन्धित सामग्री

दसैँको समयमा तीन हजार खसीबोका बिक्री

लमजुङ– लमजुङमा दसैँका बेला मात्रै तीन हजार  खसीबोका बिक्री  भएका छन् । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्मबाट सो सङ्ख्यामा खसीबोका बिक्री भएका हुन् । कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री […]

खसीबोका बिक्री बुधबारबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री […]

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं, असोज ८ । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता […]

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]

दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री

दमौली– हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई […]

खाद्यद्वारा हिजाे एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ । कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्म  खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ । खसीबोका किन्न खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड छ । खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा...

दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

२३ असोज, दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ […]

उपत्यकामा दशैं तिहारलक्षित आजबाट खसीबोका बिक्री सुरु (फोटोफिचर)

काठमाडौँ, २३ असोज। आजदेखि दशैं तिहार लगायतका चाडपर्वका लागि खसीबोका बिक्री सुरु भएको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री सुरु गरेको हो। कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ । […]

थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

काठमाडौं : काठमाडौंको थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री थालेको छ। चाडपर्व लक्षित खसीबोका बिक्री आजबाट शुरु गरेको हो। पहिलो लटमा दाङ र हेटौंडाबाट ५३२ वटा खसीबोका ल्याएको खाद्यले जनाएको छ। खसीबोकाको मुल्य ६५० रुपैयाँ प्रतिकेजी तोकिएकोमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिँदैछ। यो वर्ष खाद्यले दुई…

दशैँका लागि खसीबोका बिक्री भोलिदेखि

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ । आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि  मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ...