कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ मा आज प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिष्पर्धा हुनेछ। एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ। आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन्। मोरक्को समूह ‘एफ’ बाट विजेता बनेको हो भने स्पेन समूह […]